तनहुँमा जीप दुर्घटना हुँदा ८ जना घाइते

दमौली । तनहुँमा जीप दुर्घटना हुदा आठ जना घाइते भएका छन ।   तनहुँको भिमाद नगरपालिका २ जुकेपानीमा जीप दुर्घटना  भएको हो । भिमादबाट आधामारातर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जीप सडकबाट करिब १५  मिटर तल खोलामा खसेको छ ।

दुर्घटनाका घाइते सबैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घइतेहरुको अवस्था खतरामुक्त रहेको जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...