बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धादिङ । धादिङमा बसले ठक्कर दिँदा आज एक पैदल यात्रुको मृत्यु भएको छ । धादिङबेसिबाट गजुरी तर्फ जाँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका ८ का ५० वर्षीय ज्ञानबहादुर दाहाललाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालक गणेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको डिएपी प्रकाश बिष्टले जानकारी दिए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...