मौसम: सामान्य बदली रहने, पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पश्चिमको पहाडी क्षेत्रका केही ठाउँमा र मध्य तथा पूर्वी पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

तराईका क्षेत्रमा बेलुका तिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...