सर्वोच्च अदालतका प्रस्तावि ५ न्यायाधीशरुको सुनुवाई आज

काठमाडौं । संसदीय सुनुवाई समितले आज सर्वोच्च अदालतका प्रस्तावित ५ न्यायाधीशहरुको सुनुवाई गर्ने भएको छ ।

प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको हुनाले आज सुनुवाई गरिने समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...