वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै भैरहवामा राजपाको प्रदर्शन

Rajapa

भैरहवा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रुपन्देहीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै सोमबार भैरहवामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीसहित अरु आन्दोलनकारीलाई रिहा गर्नुपर्ने माग राखेका थिए ।

मधेसी जनतालाई नागरिकताबाट बन्चित गराइए र आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा उत्रने राजपाले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...