हिन्दूराष्ट्र माग्दै देशभरका स्थानीय तहमा राप्रपाको धर्ना

Rrrrapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दूराष्ट्र पुनस्र्थापना लगायत माग राख्दै बिहीवार देशभरका स्थानीय तहमा धर्ना दिएको छ । चरणवद्ध आन्दोलन घोषणा गरेको राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना माग राखेको थियो ।

राप्रपाले घोषणा गरेको जनसंघर्षको क्रममा स्थानीय तहमा देशव्यापी धर्ना कार्यक्रम अन्तर्गत बिहीवार अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । राप्रपाले २२ बुँदे माग राख्दै राख्दै आन्दोलन गरिरहेको छ । प्रदर्शनका क्रममा केही दिनअघि राप्रपाका कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...