प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज सामूहिक भेटवार्ता गर्दै

Kp oli sharma pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दैछन् । बालुवाटारमा बिहान हुने भनिएको भेटघाटको तयारी पूरा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटका लागि सातै प्रदेशमा मुख्यमन्त्रीहरु काठमाडौँमा छन् । भेटमा पछिल्लो राजनीतिक परिवेशमा प्रदेशको भूमिका तथा विपद व्यवस्थापन सहितका विषयमा छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...