कांग्रेसका नेता खड्काको प्रथम स्मृति दिवस मनाइँदै

Khum

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको प्रथम स्मृति दिवस आयोजना गरिने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले सतबरीयामा चैत १६ गते स्मृती दिवस आयोजना गर्न थालेको हो ।

सो कार्यक्रममा स्वर्गीय खड्काको परिवारले अक्षयकोष स्थापना गर्ने क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए । यस्तै चैत २० गते पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लमहीमा विपी स्मृती भवनको शिलान्यास गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...