बुटवलमा अज्ञात समूहको प्रहार एक जनाको मृत्यु

Gun fire656

बुटवल । बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।

आज साँझ मैनाबगरमा गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो ।

खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्दैआएका थिए । उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ । उनी ३७ वर्षदेखि बुटवल अटो भिलेजमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...