आज देशभर बदली : पानी पर्ने सम्भावना

Mausam fsabdroyqv

काठमाडौं । देशभर सोमबारको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनसहितको छिटपुट देखि हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी भूभागहरुमा हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...