एकीकृत भन्सार जाँच चौकीमा आगलागी

Aaglagi 45

वीरगन्ज । वीरगन्जको सिरसियामा रहेको भारततर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा आगलागी भएको छ । आगलागी आइतबार दिउँसो पौने १२ बजे भएको  थियो ।

एक सय १० विघा क्षेत्रफलमा फैलिएको आईसीपी कम्पाउन्डको घाँसे मैदानबाट आगो सल्किएको अनुमान गरिएको छ ।

आगलागी सुरु भएपछि भन्सार नाकाबाट आयात र निर्यात ठप्प भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिस महतोले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...