गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

Mirtu mahilaaa

चितवन । चितवनमा गैँडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालकिा-६ बछ्यौलीकी करिब ६० वर्षीया जानकी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा चौधरी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका क्रममा चितवन मेडिकल कलेजमा सोमवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...