घुससहित ल्याब टेक्निसियन अख्तियारको फन्दामा

Adalat

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (नायब सुब्बा) सरोज रोकालाई अख्तियार दुरुपयोग अनुसंधान आयोगको ओलीले पक्राउ गरेको छ ।

अख्तियारको टोलीले रोकालाई मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

रोकाले सेवाग्राहीसँग २२ हजार घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रोकामाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...