पूर्व सांसद अफिलालका १६ वर्षिय छोरा १४ दिनदेखि बेपत्ता

Bepatta

काठमाडौं । नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा अध्यनरत १६ वर्षिय सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता रहेका छन् । पूर्व सांसद अफिलाल ओखेडाका छोरा हुन् ।

छोरा फेला नपरेको भन्दै उनले दिनहुँ जसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् ।

तर, प्रहरीले उनको छोरा कता हराए भन्नेबारे पत्ता लगाउन सकेको छैन ।

नेकपा बझाङका नेतासमेत रहेका उनले आफ्नो छोरा खोजिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरीसमेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...