अवैध रुपमा प्रवेश गरेका २ भारतीय प्रहरी पक्राउ

3 jana pakrau

दाङ । दाङमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।

तुल्सीपुरको न्यू मनकामना इट्टा उद्योगबाट गएराति दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले भारतीय गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

उनीहरु नेपाल किन प्रवेश गरे खोजी भइरहेको छ ।

दाङ प्रहरीले भने सूचना दिन मानेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...