गोरखामा भेटियो प्रेसर कुकर बम

Gorkhama bomb

गोरखा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आव्हान गरेको दिन गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ ।

गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै रहेको आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ । बम डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

गोरखाका दुई ठाउँमा बम भेटिएपछि अहिले गोरखामा त्रास फैलिएको छ । बम भेटिएपछि यातयातका साधन पनि चल्न छाडेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...