सरकार र सिके राउतबीचको सहमतिमा विरोध प्रदर्शन, प्रदर्शनमा प्रहरीको हस्तक्षेप

Police

काठमाडौं । बुधबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सरकार र सिके राउतबीच भएको सहमतिको विरोध गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण गेटमा पुगेर प्रदर्शन सुरु गर्ने वित्तिकै प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि प्रदर्शनकारीले नारावाजी गरेका थिए ।

प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारी तितर-वितर भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...