संसदमा राजपाको विरोध : बैठक स्थगित

Sammanit

काठमाडौँ । राजपाका सासंदहरुको विरोधका कारणसंघीय संसदको बुधबारको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु भएसँगै राजपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेसँगै सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका हुन् ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा मधेस, थरुहट आन्दोलनको सत्य तथ्य छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने राजपाको अडान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...