मनकामना केबलकार दुई दिनका लागी बन्द

Kebal

चितवन । नियमित मर्मतका लागि मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।

फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ ।

प्रत्येक चार चार महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ ।

चितवन र गोरखा जिल्लालाई जोड्ने मनकामना केबलकार २०५५ मा स्थापना भएको हो ।

मनकामना केवलकार नेपालकै पहिलो केबलकार हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...