पानी पर्ने सम्भावना कता–कता, मौसम कस्तो ? उच्च पहाडी क्षेत्रमा हल्का हिमपात

Mausam fsabdroyqv

काठमाडौं । देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम आंशिकदेखि पूर्ण बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भेगको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । यसतै मध्य क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुनेछ । पूर्वी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमका केही ठाउँ र मध्य तथा पूर्वको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने देखिएको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि बदलीकै अवस्थामा रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...