संसदीय सुनुवाइ समितिद्धारा ४ संवैधानिक आयोगका अध्यक्षको नाम अनुमोदन

Sansadiye sunuwai samaiti

काठमाडौँ । मङ्गलबार बसेको समितिको बैठकले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।

वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा.विजयीकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...