जीपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

Mirtu balak

झापा । शिवसताक्षी नगरपालिका-११ स्थित दुधेमा जीपको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नं.को बोलेरोले सोही नगरपालिकाका ४७ वर्षिय दिपक राईलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका राईको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...