श्रीमतीलाई इच्छाविपरित करणी गर्ने पक्राउ

Pakkrau

अछाम । अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी पटक–पटक इच्छाविपरित यौन सम्पर्क गर्ने गरेको भनी उजुरी दिएको र पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी जनक शाहीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...