चन्द्रागिरिमा इनारभित्र खसेर एक युवकको मृत्यु

Mirtu 1

काठमाडौं । चन्द्रागिरिमा बन्दै गरेको इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१४, आदर्शनगर टोलमा ढुंगेअड्डामा निर्माणाधीन घर नजिकै रहेको इनारमा खस्दा उदयपुरको कपाली-३ घर भइ चन्द्रागिरी १४ बस्दै आएका २१ वर्षीय समरबहादुर तामाङको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार इनारमा छोपेर राखिएको प्लाई निकाल्ने क्रममा उनी इरानभित्र खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...