करणी गरेको आरोपमा पक्राउ

Pakrau 11

काठमाडौं । नवलपरासीमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरीलाई पक्राउ गरेको हो ।

गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको बताएको छ ।

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

घटनाको बारेमा थप अनुसन्धान थालेको प्हरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...