अवैध भट्टीमा प्रहरीको छापा, हजारौँ लिटर मदिरा बरामद

Madira aabaidh

काठमाडौं । काठमाडौंको एक भट्टीमा प्रहरीले छापा हानेर अवैध मदिरा बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका-६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीबाट प्रहरीले १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।

अवैध मदिरा बनाउने गरिएको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको टोलीले छापा हामी १५ हजार ७०० लिटर तयारी र एक हजार ५०० लिटर कच्चापदार्थ बरामद गरेको हो ।

यस्तै, तीनरतीनवटा ग्यास चुलो र सिलिण्डर, ७८ थान दुई सय लिटरको प्लाष्टिकको ड्रम र ४० वटा ४० लिटरको ड्रम बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...