जिल्ला अदालतद्धारा बहुविवाह गर्ने एक जोडीलाई कारागार चलानको आदेश

Karagasr 12

काठमाडौं । जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ ।

अदालतले रामप्रसाद राई गाउँपालिका-२ धोदलेखानीका २३ वर्षिय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका-२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो ।

उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...