खाना सर्किएर बेहोस भएकी महिलाको उपचारका क्रममा मृत्यु

Mirtu mahilaaa

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ हबेली टोलमा खाना सर्किएर एक जनाको मृत्यु भएको छ ।

खाना सर्किएर शनिबार स्थानीय ५३ वर्षीय छायादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजे खान खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...