यौन दुर्व्यवहार आरोपमा थप २ शिक्षकलाई कारबाही

Youn durbyabahar

काठमाडौँ । लगनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

त्यहाँका पूर्वछात्राले थप दुई शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमान्डु पोस्ट’ दैनिकमार्फत सार्वजनिक गरेका हुन् ।

यसअघि यौन दुव्र्यवहार आरोप लागेका गणित शिक्षक बोधराज त्रिपाठीलाई केही दिनअघि मात्रै व्यवस्थापन समितिले निलम्बन गरी कानुनी कारबाही अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...