शिक्षिकाद्धारा असहाय विद्यार्थीलाई पोशाक वितरण

Kapada bitaran

भोजपुर । अरुण गाउँपालिका–५ याकुमा एक शिक्षिकाले असहाय विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेकी छन् ।

पञ्चकन्या आधारभूत विद्यालय याकुकी शिक्षिका प्रतिमा पोखरेलले सोही विद्यालयमा अध्ययनरत ११ असहाय विद्यार्थीलाई आफ्नो निजी लगानीमा विद्यालय पोशाक वितरण गरेकीे हुन् ।

पोशाक किन्न नसकेका बालबालिकालाई सहयोगस्वरुप पोशाक उपलब्ध गराएको शिक्षिका पोखरेलले बताईन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...