पर्वतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २२ घाइते

Bus

पर्वत । आज विहान पर्वतमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका— १ मालढुङ्गास्थित सुकुम्बासी टोलमा दुर्घटनामा परेको हो ।

दुर्घटना बिहान करिब सवा आठ बजे भएको हो । घटनास्थलमा रहेका पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

घाइतेलाई बाग्लुङ र पर्वतका अस्पतालमा पठाइएको उनले जानकारी दिए । बाग्लुङ अस्पतालमा २२ जना घाइतेलाई पठाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...