भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई 'स्वाइन फ्लु' देखियो

Amit shah 3505832 835x547 m

नयाँ दिल्ली। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइन फ्लुको संक्रमण भएको छ ।

बुधबार राति करिब नौ बजे उनलाई उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो । अध्यक्ष शाहले आफू अस्वस्थ्य भएको जानकारी ट्वीटमार्फत दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ, जसको उपचार भइरहेको छ । ईश्वरको कृपा, तपाईहरु सबैको प्रेम र शुभकामनाबाट शीघ्र स्वस्थ्य हुनेछु ।’ (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...