चितुवाको आक्रमणबाट बैतडीमा बालक घाइते

Chituwa

बैतडी । बैतडीको शिबनाथ गाउपालिकामा चितुवाको आक्रमण परि १४ बर्षीय बालक घाईते भएका छन् । आज बिहान ८ बजे तिर बिद्यालय जादै गर्दा शिबनाथ गाउपालिका वडा नम्बर ६ बसेडी ओल्याका १४ बर्षिया बालक रबिन्द्र धनाडी घाईते भएका छन् ।

चितुवाको आक्रमणमा परेका धनाडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भईरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...