बाँकेमा पाँचकिलो चरेशसहित दुई पक्राउ

Pakrau

बाँके । प्रहरीले बाँकेको कोहलपुरमा पाँच किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीले रमाइलो मेला लाग्ने मैदान नजिकबाट दुई जनालाई चरेशसहित पक्राउ गरेको हो ।

आज बिहान जाजरकोट, भेरी नगरपालिका बस्ने २६ वर्षिय नरेन्द्रराज घर्ती र २९ वर्षियका धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...