बाँकेमा आगलागी बाट चार लाख बराबरको क्षती

Aaglagi 735x400

बाँके । विद्युत् चुहिएर बाँकको नेपालगन्जमा आगलागी हुदा जलेर १ जनाको मृतयु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय निजामुद्दीन ढपाली रहेका छन् । आज बिहान भएको आगलागीले उनको धर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


यता ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा नुवाकोट दुप्चेश्वरमा एक घर जलेर नष्ट भएको छ । गएराति भएको आगलागीमा स्थानीय सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकोे छ ।


आगलागीमा परेर केसीको घर र घरमा रहेका सबै सामान जलेर नष्ट हुनुका साथै घरसँगै रहेको किराना पसल समेत जलेर नष्ट भएको छ । आगलागीबाट चार लाख बराबरको क्षती पुगेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...