आज मध्य तथा पूर्वका केही स्थानमा आंशिकदेखि सामान्य बदली, बाँकी भु–भागमा मौसम सफा

Mausam chiso

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशका पश्चिमी, मध्य तथा पूर्वका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । बाँकी भु–भागमा सामान्यतया मौसम सफा रहने छ ।

उच्च हिमाली र पहाडी क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

सुर्याेदय विहान ६ बजेर ५५ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...