के तपाई धेरै इयरफोन प्रयोग गर्नुहुन्छ ? यदि त्यसो हो भने यस्तो छ खतरा

Ear

काठमाडौं । धेरैजसो हामी मानीसहरु गीतसंगीत सुन्न अथवा मोबाईलमा ईएरफोन बढिमात्रामा प्रयोग गर्छौ त्यसमापनि आवाज ठुलो बनाएर सुन्ने बानी हुन्छ । यसबाट फाईदा केहिपनि छैनन् भन्  बेफाईदाहरु धेरै छन् । 

-विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ, जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।

-यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ ।

-आरामदायक ध्वनि जस्तो कि ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि पु-याउँदैन । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जान्छ ।

प्रतिकृया दिनुहोस