क्रिसमसमा सार्वजनिक बिदा दिन राष्ट्रिय ख्रीष्टियन महासङ्घको माग

Christmas

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको यस समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन सरकारले बिदा दिनुपर्ने बताए ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म क्रिसमसमा सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्...