आज वर्षकै सबै भन्दा छोटो दिन र लामो रात

Safe image

काठमाडौं। आज २१ जुन अर्थात् वर्षकै लामो दिन । विक्रम संवत् अनुसार आज पुस ६ गते बुधबारको रात यो वर्षकै सबै भन्दा लामो रात हुनेछ ।

आजको रात लगभग १४ घण्टा ४४ मिनेट र ५४ सेकेन्ड लामो हुनेछ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झन्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

आजको दिन यो वर्षकै सबै भन्दा छोटो भए पनि भोलि देखि दिनहरू क्रमशः बडदै जानेछन् । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

रात धेरै लामो हुने भएकाले यसलाई विभिन्न ठाउँहरूमा विभिन्न पर्वका रूपमा मनाउने प्रचलन छ । सुदूरपश्चिममा भने यो पर्व पुस १५ गते मनाइन्छ र जसमा राति एक पटक सुतेर अनि उठेर फेरी मिठो खानेकुराहरू खाने गरिन्छ । बस्तुभावलाई समेत राति एक पटक फेरि घाँस हाल्ने चलन छ।

आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईकन आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ वा २२ तारिख मध्य कुनै एक दिन पर्छ । चैतको ७ गते र असोजको ७ गते चाहिँ दिन र रात बराबर हुने गर्छ । त्यस दिनलाई क्रमशः वसन्त समाप्त र शरद सम्पादन भन्ने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस