डोनाल्ड ट्रम्प विवादित च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत

Donald trump

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि ट्रम्प संस्था बन्द गर्न राजी भएका हुन् ।

न्युयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवार विरुद्ध मुद्दा दायर गरेकी थिइन् । बार्बराले राष्ट्रपति ट्रम्पले व्यापारिक र राजनीतिक स्वार्थका लागि यो संस्था चलाएको आरोप लगाएउँदै बन्द गर्न अपिल गर्दै मुद्दा दायर गरेकी हुन् ।

संस्था बन्द भएपछि यसको सम्पत्ति दोस्रो च्यारिटीमा जाने भएको छ तर यस च्यारिटीमा ट्रम्प र उनका तीन सन्तान भने सदस्पय बन्न पाउने छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...