दाङ: माछापोखरीमा डुबेर एकजनाको मृत्यु

Dead

दाङ । माछापोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका ३ टिकुलीगढमा सञ्चालनमा रहेको माछापोखरीमा डुबेर स्थानीय ४० वर्षका कुलबहादुर वलीको मृत्यु भएको प्रहरी कार्यालय दाङले जनाएको छ ।

चिसोले गर्दा मरेका माछा पोखरीको छेउबाट टिप्नखोज्दा पोखरीमा खसेपति उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्...