दाङ: माछापोखरीमा डुबेर एकजनाको मृत्यु

Dead

दाङ । माछापोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका ३ टिकुलीगढमा सञ्चालनमा रहेको माछापोखरीमा डुबेर स्थानीय ४० वर्षका कुलबहादुर वलीको मृत्यु भएको प्रहरी कार्यालय दाङले जनाएको छ ।

चिसोले गर्दा मरेका माछा पोखरीको छेउबाट टिप्नखोज्दा पोखरीमा खसेपति उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...