बलिउड अभिनेत्री जरिनको कारसँग मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

Car aaa

एजेन्सी । बलिउड अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

जरिनको कारसँग मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लगिएको थियो, तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

सुत्रले दिएको जानकारी अनुसार मोटरसाइकल चालकले हेलमेट लगाएका थिएनन् । अभिनेत्री जरिनको कारको ठक्करबाट मोटरसाइकल चालकको टाउको डिभाइडरमा बजारिएको थियो । जसबाट उनी गम्भीर घाइते बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...