माडी गाउँपालिका १ मा जिप दुर्घटना, २० जना घाइते

Accedent

रोलपा । रोल्पाको माडी गाउँपालिका १ झिनुवा नजिक जिप दुर्घटना भएको छ । माडी १ बाट दाङको तुल्सीपुरका लािग छुटेको रा १ ज ६१६ नम्बरको जिप दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । दुर्घटनामा परेको जिप र यात्रुलाई इलाका प्रहरी कार्यालय घर्तिगाउँको टोलीले उद्धार गरेको हो ।

घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते ५ जनालाई कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । जिप कच्ची सडकबाट करिव २०० मिटर तल खसेको इलाका प्रहरी कार्यलय घर्तीगाउँले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...