तपाई अघिल्लो जन्ममा कस्तो र के हुनुहुन्थ्यो ? जान्नुहोस्

Aghilogiwan

काठमाडौं । दुर्इचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको व्यक्तित्व मात्र होइन भविष्य र अघिल्लो जन्मको पनि धेरै कुरा खोल्ने ज्यातिष विज्ञानमा उल्लेख गरिएको छ ।

मानिस जति भविष्यको बारेमा जान्न उत्सुक हुन्छन् त्यति नै अघिल्लो जन्मको बारेमा पनि निकै उत्साहित रहन्छन् । अघिल्लो जन्ममा तपाई के हुनुहुन्थ्यो ? मानिस वा जनावर ? म के थिए ? को थिए ? आदि इत्यादि । त्यसो हो भने आनुहोस् राशि अनुसार तपाई अघिल्लो जन्ममा के हुनुहुन्थ्यो ? जान्नुहोस् ।

मेष राशि : मेष राशिको मानिसहरु अघिल्लो जन्ममा राम्रो नेता थिए । तपाईको राशि अनुसार भन्न सकिन्छ कि तपाई निकै बलियो लिडर हुनुहुन्थ्यो । तपाईले कुनै आर्मीको प्रतिनिधित्व गर्नुभएको थियो । जहाँ तपाईले विजय हासिल पनि गर्नुभएको थियो ।

वृष राशि : वृष राशि अनुसार तपाई निकै राम्रो टीम प्लेयर हुनुहुन्थ्यो । तपाईले पूर्वजन्ममा केहि विश्व रेर्कड समेत कायम गर्नुभएको थियो ।

मिथुन राशि : तपाईको राशि अनुसार तपाईको बारेमा निकै रोचक तथ्य बताइएको छ । तपाईको पूर्वजन्ममा जुम्ल्याहा थियो । तपाई कुनै पनि चीजलाई प्राथमिकता दिनु, सही समयमा काम गर्ने जस्ता राम्रो बानीको हुुनुहुन्थ्यो ।

कर्कट राशि : कर्कट राशिवाला मानिसहरुले अर्काको ख्याल गर्ने , स्वास्थ्य क्षेत्रमा काम गर्ने जस्ता काम गर्ने गर्थे ।

सिंह राशि : जुन मानिसको सिंह राशि हुन्छ ती मानिसहरु सच्चा लिडर हुन्थे । उनीहरु एक यस्तो लिडर जसलाई धेरैले फलो गर्न चाहान्छन् । सायद यी राशिका मानिसहरुले देशको लिडर थिए ।

कन्या राशि : यदि तपाईको राशि कन्या हो भने तपाई कुनै पनि कुरा पूरा गर्न चाहानुहुन्छ । यसको मतलव तपाई पछिल्लो जन्ममा महान् गणितिज्ञ हुनुहुन्थ्यो ।

तुला राशि : तपाईको राशिले भन्छ कि तपाईको शब्दसँग निकै खेल्न रमाउनुहुन्थ्यो । साथै तपाई मध्यस्थकर्ताको काम गर्नुहुन्थ्यो । त्यसैले यो भनिन्छ कि तपाई निकै ठूलो कवि हुनुहुन्थ्यो ।

वृश्चिक राशि : यी मानिसहरु धेरै नै संयम र दृढ हुनुहुन्थ्यो । साथै तपाईले जीवनमा निकै वाधाहरुको पार गर्नुभएको थियो ।

धनु राशि : धनु राशिका मानिसहरु फेशन गर्न निकै रुचाउँथे ।

मकर राशि : तपाई बाहिरी दुनियाँको बारेमा निकै दिलचस्प हुने र अधिक प्रेम गर्ने गर्नुहुन्थ्यो । प्रकृतिप्रेमी हुनुहुन्थ्यो ।

कुम्भ राशि : कुम्भ राशिका मानिसहरु अघिल्लो जन्ममा स्वतन्त्र विचारधारा र कलाकार रहेको अनुमान लगाइन्छ ।

मीन राशि : मीन राशिका मानिसहरु भविष्य देख्न सक्ने अनुमान लगाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...