राष्ट्रपति भवन अगाडि निर्मलालाई न्याय माग्दै प्रर्दशन, १२ जना पक्राउ

Justice for nirmala president 16 06122018091424

काठमाडौं । निर्मला पन्तको न्यायका निम्ति राष्ट्रपति भवन महाराजगंज अघि अभियान चलाईरहेका १२ जना पक्राउ परेका छन् ।

‘म निर्मला’ लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टरसहित माईतीघरमा प्रर्दशन गर्ने युवाहरुकै एक समुहले राष्ट्रपति कार्यलय अघि प्रर्दशन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए चिचिला मोवाइल एप्लिकेशन

Clz mobile

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि ...