शिक्षकले गालीगलौज गरेको भन्दै छात्राले गरिन् आत्महत्या

Dead body

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ख्वप कलेज र गोर्खा इको प्यानलबीच भयो १२ बुँदे सम्झौता

Gorkha kwap samjhauta

काठमाडौं । ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले अध्यापन र अनुसन्धानलाई पनि थप प्रभावकारी बना...