ट्रम्पको ब्यङ्ग्यपूर्ण आलोचनाप्रति प्रधानन्यायाधीशको कडा टिप्पणी

America

काठमाडौं । राष्ट्रप्रति डोनाल्ड ट्रम्पले संघीय न्यायाधीहरुप्रति ब्यङ्ग्यपूर्ण आलोचनाप्रति अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले कडा टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधी जोनले पहिलो पटक राष्ट्रपति ट्रम्पविरुद्ध मुख खोलेका हुन । राष्ट्रपति ट्रम्पले आफ्नो शरणार्थी नीतिबारे फैसला गर्ने न्यायाधीशहरुलाई ओबामा न्यायाधीश भनेपछि प्रधानन्यायाधीश रोबर्टस प्रतिवादमा उत्रिएका हुन ।

अमेरिकी न्यायलयमा असाधारण र प्रतिबद्ध न्यायाधीशहरु रहेको भन्दै प्रधानन्यायाधीश रोवर्टसले स्वतन्त्र न्याय सम्पादनका लागि उनीहरुप्रति आभारी हुनुपर्ने बताए ।

ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ओबामा न्यायाधीश भएकैले आप्रवासन, सीमा र सुरक्षाका विषयमा आफ्नो नीतिमा अवरोध आएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...