प्रलोभन देखाएर अनैतिक सम्बन्ध राख्ने युवकलाई यस्तो दण्ड !

Juta ko mal

महोत्तरी । विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा एक युवालाई ‘सामाजिक दण्ड’ दिइएको छ ।

सोमबार बिहान महोत्तरीको एकडारा गाँउपालिकाका - १ का ३० वर्षीय दिलीप मण्डललाई एक नवविवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै स्थानीयहरुले ‘सामाजिक दण्ड’ दिएको हो ।

स्थानीयहरुले मण्डललाई आधी कपाल काटेर, जुता चप्पलको माला लगाई, निधारमा चुनको टीका लगाई गाँउ घुमाएका हुन । छिमेकीकी बुहारीलाई प्रलोभनमा पारि अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै मण्डललाई सामाजिक रुपमा दण्डित गरिएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...