घाँटी रेटेर ६० वर्षीय बृद्धको हत्या

5 deadbody

बारा । कलैया उपमहानगरपालिका-२३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको छ ।

खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर शनिबार राति हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताए ।

घटना राति साढे आठ बजेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...