नृत्य सिक्न गएकी बालिका गुरुबाटै बलात्कृत

Balatkari ko  aakha 1

काठमाडौं । तिहारका लागि नृत्य सिक्न गएकी एक बालिका बलात्कृत भएकी छन् ।

बुधबार घर नजिकैको राज कल्बमा नृत्य सिक्न गएकी इटहरी-१० की बालिकालाई नृत्य सिकाउने गुरु २१ वर्षीय नवीन विकले नृत्य गरिरहेको बेला साउन्डले गर्दा केहि सुनिएन तिमी सँग काम छ भन्दै बाहिर निकालेका थिए ।

नजिकै रहेको दुर्गा मन्दिर छेउमै लगेर उनले प्रस्ताव गरे तर ति बालिकाले अस्वीकार गर्दा हल्ला गरे ढुङगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरेको बालिकाले प्रहरी समक्ष बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...